विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका

युरोप । विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका पनि पहिलो नम्बरमा परेको छ। संयुक्त राज्य अमेरिका को १२.९ रहेको छ भने रुसको १०.१ रहेको छ ।

क्यानाडा , साउदी अरेबिया र रुसलाई पछि पार्दै अमेरिका पहिलो नम्बरमा परेको हो। World Index को अनुसार , 2023 मा विश्वको सबैभन्दा ठूलो तेल उत्पादकहरू रुस पछि साउदी अरेबिया ९.७ , क्यानाडा ४.६ , इराक ४.३ , चीन ४.२ , इरान ३.६ , ब्राजिल 3.4 , UAE 3.4 र कुवेत २.७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *