प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले हिजोबाट कार्यवाहक सम्हाल्दै

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलले आजबाट नयाँ प्रधानमन्त्री पाएको छ। गएको १० मार्चको चुनावपछि आज अप्रिल २ तारिखबाट नयाँ प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले कार्यवाहक सम्हालेका हुन् ।

उनी PSD पार्टीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। गएको मार्च १० मा चुनाव सम्पन्न भएपछि कुनै पनि पार्टीको बहुमत नआएपछि PSD पार्टी सरकारमा गएपछि PSD पार्टीले एउटा पार्टीसँग सहकार्य गर्नुभएको हो।

पीएचडी पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आजबाट कार्यवाहक सम्हाल्दै उनीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राखेका छन्।

हेर्नुहोस् उनको पोस्ट : आज XXIV संवैधानिक सरकारले कार्यभार ग्रहण गरेको छ । पोर्चुगलमा नयाँ सरकार छ, पोर्चुगललाई चाहिने देश बनाउन उत्प्रेरित र प्रतिबद्ध छ। जिम्मेवारी धेरै छ, तर, सबैको सहयोगले, हामीले गरेको प्रतिबद्धता पूरा गर्नेछौं: पोर्चुगल परिवर्तन गर्दै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *