पोखरा एफसीद्वारा पोखरा गोल्ड कप २०२४ ‘7 ए साइड’ हुदै ।

(पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप हुदै) युरोप । पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो…

थप जानकारी...

मोन्तिजो नेपाली समाजद्वारा तीज विशेष कार्यक्रम हुदै

मोन्तिजो । नेपाली महिलाहरूको महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै मोन्तिजो नेपाली समाजद्वारा तीज विशेष कार्यक्रम गर्ने भएको छ। उक्त…

थप जानकारी...

युरोपाटीका सम्पादक पुस्तक रेग्मी सम्मानित

युरोप । धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ । अवार्ड कार्यक्रममा बिभिन्न बिधामा…

थप जानकारी...

आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा

युरोप । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा…

थप जानकारी...

लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन सम्पन्न

(लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न) पोर्चुगल । अगस्ट २५ हिजो आइतबार लमजुङ…

थप जानकारी...

अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले अधिवेशन गर्दै

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले आउदो सेप्टेम्बर १ तारिक विशेष अधिवेशन गर्ने भएको छ । विशेष अधिवेशनलाई भव्य, सभ्य…

थप जानकारी...

गायक बिष्णु खत्रीको बिदाई कार्यक्रम सम्पन्न

सुबास चाम्लिंग बेल्जियम । अहिले संगीत क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ । मुलत: लोक भाकाका होनहार…

थप जानकारी...

तमु समाज पोर्चुगलद्वारा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा भोलि अगस्ट २४ तारिख शनिबारको दिन तीज…

थप जानकारी...

बाग्लुङ समाज पोर्तुगलद्वारा तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम हुदै

लिस्बन । बाग्लुङ समाज पोर्तुगलद्वारा मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सेप्टेम्बर…

थप जानकारी...

अब हाँस्छ युरोप यात्रा दोस्रो शो बेल्जियममा हुने

(हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीको अब हाँस्छ युरोप यात्रामा दोस्रो शो बेल्जियममा हुने भएको ।) बेल्जियम ।…

थप जानकारी...