Home Login

पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको […]

पोर्चुगल। युरोपेली मुलुक पोर्चुगलमा करिब दुई हप्तादेखि यता आगो लागिरहेको र उक्त आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। करिब केही हप्ता अगाडि मात्रै पनि पोर्चुगलको मदेईरामा भीषण आगो लागिले उग्ररूप लिएको थियो। करिब केही हप्ता यता मात्रै पोर्चुगलमा थुप्रै ठाउँमा आगोलागी भइरहँदा थुप्रै व्यक्तिले ज्यान गुमाइरहेका छन्। गत वर्षभन्दा यस वर्ष पोर्चुगलमा आगो लागि धेरै […]

(एनआरएनए नागरिकता लागू गर्न संविधान बाधक, १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सरकारद्धारा समिति गठन) नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, […]

पोर्चुगल। सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिका सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ। उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत […]

पोर्चुगल। सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिक सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ। उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत […]

नेपाल जनजाती महासंघ पोर्चुगलले हिजो १५ देशको सहभागीता भएको युरोपेली मुलुक पोर्चुगलको लिस्वनमा विविध साँस्कृतिक कार्यक्रममा नेपालीहरूको तर्फबाट नेपाल जनजाती महासंघ पोर्चुगलले सहभागीता जनाएको छ। फेस्टिभल अल २०२४ को सेप्टेम्बर १५ हिजो आइतबार नेपाल सहित १५ देश सम्मिलित भएको कार्यक्रममा कला प्रदर्शनी समेत भएको थियो। आप्रवासीहरूको पनि निकै महत्त्वपूर्ण योगदान र आप्रवासीहरू पनि पोर्चुगलमा आवश्यकता […]

नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि अहिले युरोप टुर गरिरहेका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र पोर्चुगलमा समेत कार्यक्रम  हुने भएको हो। […]

(कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको अध्यक्ष बने सौरभ) विप्लव काफ्ले नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् । सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले […]

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र […]

युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको छ। […]