पोर्चुगल : पोर्चुगलमा २०२५ को स्थानीय तहको चुनाव आगामी अक्टोबर १२, आइतबारका दिन हुने भएको छ । पोर्चुगल सरकारले मिति तय गरेसँगै राष्ट्रिय निर्वाचन आयोग (CNE) र अन्य सम्बन्धित सरकारी निकायहरूले चुनावको तयारीलाई तीव्र पारेका छन् । यो चुनावमार्फत देशका ३०८ नगरपालिकाहरू (Municipalities) र ३ हजार २ सय ५९ वडाहरू (Parishes) मा नयाँ जनप्रतिनिधिहरू निर्वाचित […]


