Home Login

पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको HIPOKRATES 2025 को लागि “SURGEON OF THE YEAR” डा. बोधराज सुवेदी मनोनयनमा परेका छन् । सुवेदी प्रान्तीय स्तरीय छनोटमा परेका हुन् । पोल्यान्डका १६ वटा प्रान्तीय स्तरबाट छनोट भएर आएकाहरु राष्ट्रिय स्तरको छनोट प्रकृयामा जानेछन् । पोल्यान्डको प्रसिद्ध समाचार संस्था Polskanews द्वारा एसएमएसमार्फत गरिने यो छनोटका लागि सुवेदीको भोट कोड WHC.53 […]

पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको HIPOKRATES 2025 को लागि “SURGEON OF THE YEAR” डा• बोधराज सुवेदी मनोनयनमा परेका छन् । सुवेदी प्रान्तीय स्तरीय छनोटमा परेका हुन् । पोल्यान्डका १६ वटा प्रान्तीय स्तरबाट छनोट भएर आएकाहरु राष्ट्रिय स्तरको छनोट प्रकृयामा जानेछन् । पोल्यान्डको प्रसिद्ध समाचार संस्था Polskanews द्वारा एसएमएसमार्फत गरिने यो छनोटका लागि सुवेदीको भोट कोड  […]

तिलोचन गौतम । मलेसिया — मलेसियामा न्यूनतम ज्याला र उचित बासस्थान नपाएको उजुरी गर्ने ११ नेपाली कामदारले न्याय पाएका छन् । मलेसियाको श्रम विभागले गत वर्ष आफ्ना कामदारहरूको कल्याण र आधारभूत आवश्यकताहरूको सुरक्षा गर्न असफल भएका ६ सय ३७ रोजगारदाता कम्पनीलाई लगभग ४० लाख रिंगेट क्षतिपूर्ति तिराएको हो ।  मलेसियाले देशभर एकैसाथ गरेको अपरेसनमा सेक्युरिटी […]

पोर्चुगल (लिस्बन)  — युरोपेली मुलुक पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने गर्दछ । यो परिवर्तनलाई ‘डेलाइट सेभिङ टाइम’ (DST) को रूपमा चिनिन्छ र यसको मुख्य उद्देश्य दिनको उज्यालोको अधिकतम उपयोग गर्नु हो । युरोपेली नियम अनुसार, यहाँका देशहरूमा समय एक वर्षमा दुई पटक परिवर्तन हुन्छ : १. वसन्त ऋतुमा […]

अमेरीका — युवा माझ निकै लोकप्रिय गायक दुर्गेश थापा अमेरीकाको १२ वटा सहरमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने भएका छन् । अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक  थापाको मिसन अमेरीका रहेको छ । अक्टोबरदेखि नोभेम्बरसम्म  १२ सहरमा प्रस्तुति दिदै छन् । दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको […]

पोर्चुगल – युरोपेली च्याम्पियनसिप २०२७ को छनोट यात्रामा अपराजित रहेको पोर्चुगिज यू-२१ राष्ट्रिय फुटबल टोलीले आउँदो अक्टोबर १० मा बुल्गेरियाको सामना गर्दैछ । अल्गार्वे क्षेत्रको पोर्टिमाओ म्युनिसिपल स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे (स्थानीय समय ७:३०) मा सुरु हुने यो खेल हेर्नका लागि दर्शकहरूले कुनै शुल्क तिर्नु पर्ने छैन । पोर्चुगिज फुटबल महासंघले खेलमा […]

विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् । गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको गणतन्त्र सभा (संसद) ले आगामी वर्ष २०२६ को लागि प्रस्तावित बजेटलाई अनुमोदन गरेको छ । मंगलबार भएको मतदानमा लिबरल इनिसिएटिभ पार्टी बाहेक सबै संसदीय समूहहरूले बजेटको पक्षमा मत दिएका थिए । सोही सत्रमा सन् २०२३ को सामान्य राज्य लेखा पनि स्वीकृत गरिएको थियो । संसदमा प्रस्तुत गरिएको बजेट प्रस्ताव अनुसार, २०२६ […]

पोर्चुगल — पोर्चुगलमा अक्टोबर १२ मा हुन गइरहेको स्थानीय चुनावको लागि तयारी अन्तिम चरणमा पुगेको छ । आन्तरिक प्रशासन मन्त्रालय (MAI) को महासचिवालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस चुनावमा मतदान गर्नका लागि ९३ लाखभन्दा बढी मतदाताहरू दर्ता भएका छन् । यो संख्याले चुनावमा नागरिकहरूको व्यापक सहभागिता रहने संकेत गर्दछ । यस चुनावको सबैभन्दा उल्लेखनीय […]

पोर्चुगल — लामो समयको बहस र कानूनी रस्साकस्सीपछि पोर्चुगलले आफ्नो आप्रवासन तथा नागरिकतासम्बन्धी कानूनमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । मंगलबार पोर्चुगलको संसदले बहुमतले पारित गरेको संशोधित कानूनले विदेशी आप्रवासीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप लामो बनाएको छ भने परिवार पुनर्मिलनका प्रावधानमा केही सहजता प्रदान गरेको छ । नयाँ कानूनअनुसार, अब पोर्चुगलको नागरिकताका लागि आवेदन […]