विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले स्पेनमा पछिल्लो समय परिवर्तन भएका आप्रवासी सम्बन्धि नियम- कानुनबारे बृहत् छलफल गर्ने भएको छ । यहि सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म स्पेनका अधिवक्ताहरुसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो । म्याड्रीड स्थित काठमाडौं फ्युजन रेष्टुरेण्टमा कार्यक्रम हुन लागेको हो । एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटले […]


