Home Login

दीपक भण्डारी, पोर्चुगल । यहि 10 मार्चमा भएको पोर्चुगलको मध्यवर्ति सम्सदीय चुनाबमा कुनै पनि दलको स्पस्ट बहुमत आएन । वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत गुमाउदै पराजित भएको छ । जम्मा २३० सिटका लागि भएको चुनाबमा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन सकेनन । प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) लोकप्रिय मतका […]

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा  International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि […]

पोर्तुगल । पोर्तुगलको चुनावमा देश र विदेशमा बसोबास गर्ने १०.८ मिलियन भन्दा बढी मतदातालाई भोट हाल्न आह्वान गर्ने भएको छ र आफूले अर्को सरकार बनाउने वा आफूलाई सबैभन्दा राम्रो प्रतिनिधित्व गर्ने दललाई गणतन्त्रको विधान सभाको २३० सिटमा निर्वाचित गर्नका लागि आह्वान गरिने छ। हालको व्यवस्थापिका, जुन 2026 मा समाप्त हुनुपर्दछ, नोभेम्बर 7 मा प्रधानमन्त्री एन्टोनियो […]

पोर्तुगल। नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन हिजो सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङकी सीता ढकाल सुवेदी, महासचिवमा गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो । बरिस्ठ उपाध्यक्षमा नुवाकोटका पुर्ब विद्यार्थी नेता रेशम बस्नेत रहेका छन् । […]

पोर्तुगल । पोर्तुगलमा अहिले सबै भन्दा बढी जनमत रहेको पाटीहरुको सुचिमा PS (30.5%) ,AD (25.6%) ,CHEGA (19.8%) ,IL (5.5%) ,BE (4.5%) ,CDU (3.9%) ,L (3.8%) र PAN (2.3%) रहेको छ । Chega पाटीले सामाजिक सन्झाल फेस्बुकमा पोस्ट गर्दै भनेका छन् ,हामी 20% मा स्थानमा छौं र मार्च 10 मा विधायिका चुनावमा विजयको बाटोमा जाने छौं। […]

              Photo Credit: Facebook  पोर्तुगल । अल्मेदामा रहेको Chega पाटीको पोस्टरमा आगो लगाएर Ps पाटीले आफ्नो पोस्टर लगाएको भनेर Chega पाटीको सभापति ‘Andra Ventura’ ले सामाजिक सन्झाल  “X” मा पोस्ट गरेका छन् । उनको जस्ताको त्यस्तै :  तिनीहरूले लिस्बनको अल्मेदामा हाम्रो पोस्टर जलाएर  PS पाटीको पोस्टरलाई अक्षुण्ण छोडे यो […]

अल्गार्भ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अल्गार्भ क्षेत्रिय कमिटीले चौथो अधिवेशन सम्पन्न गरेको छ । गत जनवरी १४ मा मोन्तेगोर्देमा सम्पन्न समितिको क्षेत्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट प्रिन्स क्षेत्री सर्वसम्मत रुपमा क्षेत्रिय सभापतिका रुपमा चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निवर्तमान क्षेत्रिय सभापति तथा […]

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानी पछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भन्नुभयो, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपति समक्ष राजीनामा बुझाएको छु ।” यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धान […]

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।  सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो। संविधान दिवसको अवसर पारेर सरकारले […]