पोर्तुगलको राष्ट्रपतिले आजबाट सबै दलसँग भेटघाट गर्ने

पोर्तुगल । पोर्तुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मार्च १० को विधायी चुनाव पछि आज मंगलबारबाट दलहरूको सुनुवाइ सुरु गर्ने भएका छन् ।

पोर्तुगलको राष्ट्रपति कार्यालयले आधिकारिक वेबसाइटमा राज्य प्रमुखले खुलासा गरेको छ कि मार्च १० मा भएको गणतन्त्रको विधान सभाको निर्वाचन पछि, उनले आज मङ्गलबारदेखि प्रतिनिधित्व गर्ने राजनीतिक दल र गठबन्धनहरू सङ भेटघाट गर्ने भएको हो ।

आज मंगलबारबाट सुरु भएको भेटघाट कार्यक्रममा साँझ ५ बजेबाट राजनीतिक पाटी PAN सङ भेटघाट गरेका छन् । मार्च १२ बाट सुरु भएको भेटघाट कार्यक्रम मार्च २० सम्म भेटघाट कार्यक्रम हुने राष्ट्रपति कार्यालयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *