
युरोप । स्वीडेनले जनवरी र मे २०२४ को बीचमा ११,७६० जना श्रम स्वीकृति जारी गरेको देशको आप्रवासन एजेन्सीले खुलासा गरेको छ । सन् २०२३ को सोही अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको हो । श्रम स्वीकृति प्रदान गर्नेको संख्या ८,१८० रहेको थियो । भारत, टर्की, इरान, चीन र पाकिस्तान २०२४ को पहिलो पाँच महिनामा श्रम […]