Home Login

पोर्तुगल । गत मिती ९/११/२०२३ का दिन पोर्तुगलको पिगोइसमा निधन भएका गोरखा निवासी चेक बहादुर गुरुङ्गको शव व्यस्थापन तथा परिवार सहयोगको लागी गोरखाली समुदाय, तमु समाज पोर्तुगल लगायत पोर्तुगल स्थित विपत व्यावस्थापन समिती द्वारा विभिन्न संगठन बाट संकलित हुन आएको कुल रकम ५४२२.५० यूरो मध्ये ३२०० यूरो शव नेपाल पठाउन लागेको र बाँकी २२२२.५० यूरो […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]

माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् ।

स्याङजा । भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।  एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थापा स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।  २२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । 

संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार धादिङ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । तिहारको […]

लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चौतारी इभेन्ट्स फिनल्यान्डको सहकार्यमा ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने […]

फिल्म — दिमाग खराब : नारायण पराजुली लेख्नु हुन्छ । दिमाग खराब सामाजिक , अलि बढी राजनितीक बिषय बोकेको फिल्म हो , यति त फिल्म हेर्नु अघि बुझ्नै पर्छ । अब TV खोल्यो राजनिती , फेसबुक खोल्यो राजनितीकै कुरा , चिया पसल गयो त्यता पनि कुरो राजनितीकै छ , फिल्ममा पनि के राजनिती हेर्नू यार […]

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभा स्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a […]

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार […]

                तस्वीर स्रोत : एन्फा/फेसबुक काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबल छनोटको लागि यूएई जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ। शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा छनोटको दोस्रो चरण खेल्ने टोलीलाई बिदाई गरिएको हो। यस्तै, एन्फाले यूएईविरुद्ध खेल्ने २३ सदसीय टोली पनि घोषणा गरेको छ। […]