माल्टामा फेरी एक नेपालीको निधन : हार्दिक श्रद्धाञ्जली

माल्टा । रोजगारीको क्रममा माल्टामा रहनु भएको अमन बुढाथोकीको हिजो मिति २०२४ जनवरी ११ तारिख उपचारको क्रममा माल्टाको “Mater Dei” अस्पतालमा अल्पायुमै असमायिक निधन भएको छ ।

मृतक स्व. अमन बुढाथोकी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौँ।

उहाँको परीवार संग छलफल गरेर उहाँलाई नेपाल पठाउने तयारीमा जुटेको गैर आबासिय नेपाली संघ

राष्ट्रिय समवन्य परिषद माल्टाले जानकारी दिएको छ ।

सहयोगको लागि :
https://gogetfunding.com/?p=8364992

Leave a Reply

Your email address will not be published. Required fields are marked *