Home Login

जापान — अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुले विधार्थी भिषामा कडाई गरेपछि जापानमा अहिले विदेशी विधार्थीको गन्तव्य बन्न थालेको छ । त्यसमा पनि नेपाली विधार्थीहरु यतिखेर जापानमा आईरो नै लागेको छ । एक दशकमा जापान जाने नेपाली विधार्थीहरु ३ सय प्रतिशतले बृद्धि भएको बताइएको छ । तथ्यांक अनुसार यतिखेर जापान जाने नेपाली बिधार्थी विश्वभरीबाट जापान […]

इजरायल — संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले माल्टाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा गाजा जाने मानवीय सहायता जहाजमा भएको रिपोर्ट गरिएको ड्रोन आक्रमणको स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ । इजरायललाई गाजामा लामो समयदेखिको नाकाबन्दी हटाउन आह्वान समेत गरेको छ । फ्रिडम फ्लोटिला गठबन्धनद्वारा आयोजित र कन्साइन्स नामक जहाजलाई शुक्रबार बिहान गाजामा मानवीय आपूर्ति बोकेर जाँदा ड्रोनद्वारा […]

पोर्चुगल — लोक तथा दोहोरी गायक एवं सर्जक रविन लामिछानेको शब्द रचनामा तयार भएको ‘यूके बेलायत’गीत सार्वजनिक हुने भएको छ । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा गीतको एउटा पोस्टर सार्वजनिक गर्दै गायक स्वयं लामिछानेले जानकारी दिएका हुन् । जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक लामिछानेले करिब तीन महिनापछि ‘यूके बेलायत’ गीत ल्याउन लागेका हुन् । एक हप्ता […]

म्यानचेस्टर — 8848  भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]

पोर्चुगल — युरोपली मुलुक पोर्चुगलको राजधानी लिस्बान लगायत विभिन्न सहरहरुमा एकैचोटि बिजुलीबत्ती गएको छ । बिहान करिब ११ : ४५ बजेतिर एकैचोटि बिजुली बत्ती गएको हो । पोर्चुगलको विद्युत प्राधिकरणका अनुसार  प्राविधिक कारणले गर्दा बिजुलीबत्ती गएको अनुमान गरिएको छ । युरोपेली मुलुक बेलायत, नेदरल्याण्ड्स, बेल्जियम र फ्रान्सका केही भागहरूमा समेत बिजुली आपूर्ति बन्द भएको रिपोर्ट […]

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२ गते राजधानीको होटल हिल्टनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) — कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको स्वाद […]

युरोप, नर्वे — नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्ट्सद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२  अप्रिल २१, २०२५ अर्थात बैशाष ८, २०८२ नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 ओस्लो, नर्वेमा रहेका नेपालीहरूको साथमा सम्पन्न भएको हो । कार्यक्रम दिनको ५ बजेबाट सुरु भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गानबाट सुरु […]

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]