Home Login

म्यानचेस्टर — 8848  भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]

पोर्चुगल — युरोपली मुलुक पोर्चुगलको राजधानी लिस्बान लगायत विभिन्न सहरहरुमा एकैचोटि बिजुलीबत्ती गएको छ । बिहान करिब ११ : ४५ बजेतिर एकैचोटि बिजुली बत्ती गएको हो । पोर्चुगलको विद्युत प्राधिकरणका अनुसार  प्राविधिक कारणले गर्दा बिजुलीबत्ती गएको अनुमान गरिएको छ । युरोपेली मुलुक बेलायत, नेदरल्याण्ड्स, बेल्जियम र फ्रान्सका केही भागहरूमा समेत बिजुली आपूर्ति बन्द भएको रिपोर्ट […]

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२ गते राजधानीको होटल हिल्टनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) — कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको स्वाद […]

वैशाख ११, काठमाडौँ — काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद […]

काठमाडौं —  जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख कृष्ण औँसी) लाई लक्षित गर्दै विशेष प्रकारका केकहरू उपलब्ध गराउने घोषणा गरेका छन्। “आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं” भन्ने भावनाका साथ नेपाल हाउसले […]

युरोप, नर्वे — नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्ट्सद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२  अप्रिल २१, २०२५ अर्थात बैशाष ८, २०८२ नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 ओस्लो, नर्वेमा रहेका नेपालीहरूको साथमा सम्पन्न भएको हो । कार्यक्रम दिनको ५ बजेबाट सुरु भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गानबाट सुरु […]

(अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल र अधिवेशन सम्पन्न, अरुण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन) रासस —   विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित […]

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]