Home Login
भिडियो

नयाँ गीत ‘माया छ’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक योञ्जनको शब्द, संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ ।

नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :

Leave a Reply