Home Login

करिब दुई दिन अगाडि पोर्चुगलको एक रेस्टुरेन्टमा घटेको घटनाबारे केही सचेत र केही नेपालीको घिन-लाग्दो व्यवहारले अहिले पोर्चुगिसहरु र पोर्चुगलमा व्यवसाय गर्दै आइरहेका नेपालीहरु थकित भइसकेको छ। हामी कुनै पनि रेस्टुरेन्टमा खाना जान्छौं अथवा साथीभाइ भेटघाट गर्नको लागि जान्छौं र गइसकेपछि हामी त्यहाँ दुई तीन घण्टा समय बिताउँछौं । युरोप आइसकेपछि हामीले खाने तरिका अथवा […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । जिरो देखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।नेपाली गीत संगीत […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]

केजिन राई । काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ । त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्। लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ। यसै क्रममा रीता बराली र राजु […]

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन । उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो। उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने नेपालमा मात्र नभई विदेशमा पनि एकदमै बढी दर्शकहरुको माग भइरहेका छ । आफ्नो देश स्वदेशमा त यत्तिकै प्यारो भइहाल्छ नि  तैपनि प्रदेशमा पनि अहिले नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरु एकदमै धेरै मात्रामा भएको पाइन्छ । अहिले युरोपमा नेपाली गीत संगीतलाई माया गर्ने विशेषगरी नेपाली रेस्टुरेन्ट, […]

पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो ।  अनेसास पोर्चुगल अध्यक्ष […]

पोर्तुगल । मन्त्रिपरिषद्ले लिस्बन र म्याड्रिड बीचको उच्च-गति रेल जडान (LAV) को लागि कामहरू अनुमोदन गरेको छ । जसले दुई शहरहरूलाई तीन घण्टा लाग्ने यात्रामा जोड्न अनुमति दिनेछ। निर्णयले सरकारलाई एक विज्ञप्तिमा व्याख्या गर्दै  “प्रतिस्पर्धी रेल यातायात विकल्प प्रस्ताव गर्ने उद्देश्य राखिएको छ” र निम्न यात्रा समयहरूलाई उद्देश्यको रूपमा स्थापित गर्दछ: पोर्टो-लिस्बन – १h१५ लिस्बन-मड्रिड […]

लिस्वन । मोन्तिजो नेपाली समाज पोर्तुगलले गत महिना निधन भएका टेकबहादुर तामाङ र धनबहादुर तामाङको शव व्यवस्थापनको लागि संकलित सहयोग रकम तामाङ समाज पोर्तुगलका अध्यक्ष गोपाल योन्जनलाई गत शनीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ । समाजले मोन्तिजो आसपासमा रहेका आम नेपाली समूदायमाझ सहयोग रकम संकलनको लागि करिब १ महिना अघि देखी अभियान संचालन गरेको […]