Home Login

पोर्चुगल । हावा जस्तै,फर्कन्न होला , भनन मात्र र समयले जस्ता थुप्रै गीतका गायक (JOHN & दि लोकल्स) टिमले युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आफ्नो प्रस्तुति दिने भएका छन् । दि लोकल्स टिमले पोर्चुगलमा अगस्ट १९ तारिख आफ्नो प्रस्तुति दिनुभएका छन् । पोर्चुगलको राजधानी लिस्बन को (Lisboa Ao Vivo) मा आफ्नो प्रस्तुति दिने छन् । […]

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै । पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रममा हुने भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो।कार्यक्रम यही आउँदो जुलाई २१ तारिख आइतबारको दिन हुने भएको हो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको […]

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्ट र गुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् । युरोपमा बस्ने नेपालीहरूको […]

इजरायल । इजरायलले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ । केयर गिभरका लागि अब ८०० जना श्रमिक इजरायल जान पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले उम्मेदावारको लागि आवेदन माग गरेको छ । ८०० मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा उल्लेख छ । ६० प्रतिशत महिला र ४० प्रतिशत […]

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत […]

जसमान दर्नाल जिवन । संविधान अनुसारको कानून परिमार्जन गरि गैर आवासीय नेपालीका समस्याहरु समाधान गर्न माग गर्दै नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले ज्ञापनपत्र पठाएको छ । गैरआवासीय नेपाली संबन्धी ऐन २०६४ संवैधानीक प्रावधान अनुसार संशोधन नहुँनाले धारा १४ कार्यान्वयन हुन सकेको छैन ।  संविधानको प्रावधान नचिन्ने र संविधानले ऐनलाइ नचिन्ने हुँदा […]

इन्दिरा चाम्लिंग ।काजाब्लान्का क्यासेल्लो । “अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान” मुल नारालाई आत्मासात गर्दै तमु समाज र तमु धीं बेल्जियमको आधिकारिक तथा एतिहासिक रूपमा एकता भएको छ । सन २०००मा तमु समाज  र २०१७ मा तमु धी  स्थापित  बैचारिक असहमति सहित तमु समाज र तमु धी फरक रूपमा बेल्जियममा सकृय थिए । तर […]