Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् । अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन […]

काठमाडौं । कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् ।  सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानल मार्फत सिरियल हेर्न सकिने शिशिर भण्डारीले जानकारी दिए […]

काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत आज सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक भएको गायक विनोद ढकालले जानकारी दिएका छन् । घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वारमा रहेको छ । शब्दमा नवीन योगि र लयमा विनोद […]

पोर्तुगल । पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका ८५०,००० भन्दा बढी व्यक्तिहरूले आफ्नो देश बाहिर अएर बस्ने र काम गर्ने भएका छन्। पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका करिब ३० प्रतिशतले बसाइँ सर्ने निर्णय गरेका छन् । इमिग्रेशन अब्जर्भेटरीको तथ्याङ्क अनुसार र एक्सप्रेसो द्वारा रिपोर्ट गरिएकोमा यो प्रतिशत 850,000 भन्दा बढी मानिसहरूसँग मेल […]

काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते सार्वजानिक हुने भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक हुन लागेको गायक विनोद ढकालले जानकारी दिएका छन् । घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वार रहेको छ । शब्दमा नवीन […]

           Photo : The Portugal News पोर्तुगल । Jornal De Negócios अनुसार आधा भन्दा बढी पोर्तुगालको नगरपालिकाहरूले (60%) IRS राजस्वको अंश केही % नागरिकलाई दिने भएको छ । सबैभन्दा ठूलो नगरपालिकाहरू मध्ये, लिस्बन बासिन्दाहरूलाई IRS को 4.5%, पोर्टो 1.5%, Gaia 2.5%, Loures 0.25% र ब्रागाले 2%  फिर्ता गर्ने छ। ४२ स्थानीय […]

             फोटो : The Portugal News  पोर्चुगल । पोर्चुगलका राष्ट्रपतिले पोर्चुगलबाट विदेशी नागरिकहरूको प्रवेश, बस्न, बाहिर निस्कने र हटाउने नयाँ नियमहरू जारी गरेका छ । जसमा पारिवारिक पुनर्मिलनका लागि अनुरोधहरू सहज बनाउने उपाय समावेश छ। पोर्तुगल । सरकारी डिप्लोमाले विदेशी कानूनको नियामक आदेशमा परिवर्तनहरू समावेश गर्छ ।  यसलाई विदेशी र […]

            फोटो : The Portugal News पोर्तुगल । क्यानाडाको अध्यागमन एजेन्सी क्यानाडा सीआईएसद्वारा गरिएको एक अध्ययनले सन् २००९ देखि २०२१ सम्मको अध्यागमन सम्बन्धी सबैभन्दा भर्खरको यूरोस्टेट डाटाको विश्लेषण गरी तेस्रो देशका बासिन्दाहरूको सबैभन्दा बढी र सबैभन्दा कम प्रतिशत कुन देशमा नागरिक बन्ने गरेको छ भनी निर्धारण गरेको छ। दश देशहरू […]

पोर्चुगल । सोसियल सेक्युरिटी को वेबसाईटमा तपाइँको ट्याक्स कत्ती महिनाको गएको छ वा छैन भनेर यसरी हेर्न सक्नुहुन्छ । १, सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटरको गुगल क्रोम ब्राउजर खोल्नुस । २, त्यसपछि https://app.seg-social.pt/ptss/ptss/?dswid=4828  साइटमा जानुस् । ३, यदि तपाइले मोबाइल बाट चलाउदै हुनुहुन्छ भने साइट खुलिसकेपछी Address bar को  दाहिनेपट्टि रहेको तिनवटा थोप्ला भएको […]