Home Login

साइप्रस ।  मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको  संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ भाषा सस्कार र सस्कृतिको जगेर्ना गर्दै  गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित  “मगर- अक्षयकोष” को लागी सहयोगार्थ मगर माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम […]

साईप्रस । महामहिम राजदूत कान्ता रिजालले गणतन्त्र साईप्रसका राष्ट्रपति H.E. Mr. Nikos Christodoulides समक्ष आफ्नो ‌ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ। राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच महामहिमले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। तत्पश्चात् महामहिमले गणतन्त्र साईप्रसका शिक्षामन्त्रीसँग भेटघाट गर्नुभयो। उक्त भेट नेपालबाट साईप्रसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको हितको विषयमा केन्द्रित […]