साइप्रसको उत्तरमा कार दुर्घटना

साइप्रस । बिहीबार साइप्रस टापुको उत्तरमा भएको कारको ठक्करबाट एक ६१ वर्षीय ग्रीक साइप्रियटको मृ¥त्यु भएको छ।

मृतकको पहिचान चारलाम्बोस अनास्तासियोको रूपमा भएको छ।

प्रहरीको रिपोर्ट अनुसार : कार दुर्घटना जोडिया गाउँमा दिउँसो ३ बजे भएको थियो। ६१ वर्षीय वृद्धलाई गम्भीर अवस्थामा निकोसियाको उत्तरी भागमा रहेको अस्पतालमा लगिएको थियो।

ठक्करबाट सवार अर्को कारमा सवार दुई यात्रुको गम्भीर घाइतेको उपचार भइरहेको छ । ४० वर्षीय चालकलाई टर्की साइप्रियट प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *