
बागलुङ — बागलुङको मुनुनडाँडमा जेठ २० मनाउने चलन छ त्यसै क्रममा मिति २०८२ साल जेठ २० गते, दिउँसो करिब ३ बजे, निसिखोला गाउँपालिका मुनुनडाँडामा “मुनुन डाँडा कृषि तथा पशुपंक्षी महिना आमा समुह” द्वारा आयोजित सामुहिक भोजमा सोही गाउँपालिका वडा नं. ७ कै आमा समुहको अध्यक्ष टेकु कुँवरको श्रीमती देवि कुँवर साथै रुमा राणा, कुमारी पुन, तिलसरा पुन, […]