Home Login

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट मार्च ४ तारिख आज पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको कार्यक्रम  प्राविधिक कारणबस आजको कार्यक्रम भोलि हुने भएको छ । यसबाट दर्शक श्रोतालाई पर्ने गएको असरले आयोजक देवान प्रोड्क्सनले क्षमा मागेको छ। प्राविधिक समस्याको कारण स्थगित भएको कार्यक्रम भोलि बेलुकी ११ बजेबाट सोही भेनु LAV – Lisboa […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]

लिस्बन । नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम ज्ञात अज्ञात सहिदहरूको […]

माल्टा । माल्टाको ज़ब्बुगमा आइतबार भएको दुर्घटनामा ४७ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् । बिहान ६ बजे त्रिक इल इम्दिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मारफाका निवासी टोयोटा भिट्ज चलाउँदै गर्दा पोलमा ठोक्किएर घाइते भएका थिए । उनलाई घटनास्थलमा रहेको मेडिकल टोलीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्सबाट मेटेरदेई अस्पताल लगिएको थियो । यस घटनालाई […]

पोर्तुगल । नेपालमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस पार्टीले अहिले प्रवासमा रहेको नेपालीहरूलाई एकमुष्ट बनाउँने उद्देश्यले जनसम्पर्क समिति पोर्तुगलले शुक्रबार एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । विदेशमा रहेका नेपालीहरुलाई संगठन बिस्तार बलियो र मजबुद बनाउनको लागि प्रवासमा रहेको जनसम्पर्क समितिले कार्यक्रम गर्दै आइरहेका छन् । शुक्रबार भएको कार्यक्रममा नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी […]

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा  International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । पोर्तुगलमा अब केही दिन पछि चुनाव हुदै छ र पोर्तुगलका पाटीका नेताहरु प्रचार-प्रसारमा निस्केका छन् । र पार्टीहरूबीच टेलिभिजन बहस सुरु भइसकेपछि अति दक्षिणपन्थी पार्टीको चुनावी कार्यक्रम एकले अरुका कुराको दोष लगाउँदै हिडेका छन् । मार्च १० मा चुनाव पछि पोर्तुगलमा धेरै कुराहरु परिवर्तन हुन सक्ने संकेत देखिएको छ । यदि अरु युरोपेली […]

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला । यहि तपाईहरुले ई-फातुरा अथवा […]