Home Login

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा  International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । पोर्तुगलमा अब केही दिन पछि चुनाव हुदै छ र पोर्तुगलका पाटीका नेताहरु प्रचार-प्रसारमा निस्केका छन् । र पार्टीहरूबीच टेलिभिजन बहस सुरु भइसकेपछि अति दक्षिणपन्थी पार्टीको चुनावी कार्यक्रम एकले अरुका कुराको दोष लगाउँदै हिडेका छन् । मार्च १० मा चुनाव पछि पोर्तुगलमा धेरै कुराहरु परिवर्तन हुन सक्ने संकेत देखिएको छ । यदि अरु युरोपेली […]

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला । यहि तपाईहरुले ई-फातुरा अथवा […]

पोर्तुगल । युरोपाटीका सम्पादक पुस्तक रेग्मीले आफ्नो फेस्बुकमा एक लामो लेख लेखेका छन् । जुन कुरा अहिले पोर्तुगलमा जस्तै मान्छे पनि पत्रकार गर्ने विषयमा रहेको छ । हेर्नुहोस पुस्तक रेग्मीको लेख जस्ताको त्यस्तै : पोर्तुगलमा अहिले पत्रकार धेरै भएको हो कि टिकटकेहरु हो । होईन टिकटक अकाउन्ट् खोलेर अनि फेस्बुक पेजमा दुई  चारवाट कुराहरु लेख्दैमा […]

पोर्चुगल। यस वर्षको Tripadvisor “ट्राभेलर्स च्वाइस” विजेता समुद्र तटले Algarve को समुद्र तटलाई विश्वको उत्कृष्ट समुद्र तटको रूपमा स्थान पाएको छ। 2024 संस्करणमा, “सर्वश्रेष्ठ समुद्र तट” को शीर्षक Algarve Praia da Falésia परेको छ। “यसको प्रभावशाली चट्टानहरू, सुनौलो बालुवा र चम्किलो नीलो पानीका लागि परिचित”, फालेसिया बीच आइसोला देई कोनिग्ली (लाम्पेडुसा, डोनोस्टिया, इटाली), ला कोन्चा […]

पोर्तुगल । पोर्चुगलमा रहेको एक नेपाली महिलाहरुको सक्रिय साझा संस्था नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएका छन् । कार्यक्रम आगामी मार्च ३ तारिख आइतबारको दिन हुने भएको छ । मार्च ३ तारिख आइतबार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताए । […]

साईप्रस । साइप्रसका तीनवटा समुद्र तटहरू ट्राभल जायन्ट ट्रिपाड भाइजरले २०२४ को लागि युरोपको शीर्ष २५ समुद्र तटहरूमा स्थान पाएका छ । सबैभन्दा उच्च स्थानमा आइया नापाको निस्सी बिच, युरोपको सातौं र विश्वव्यापी रूपमा २२ औं स्थानमा थियो। Tripadvisor भन्छन् “यो पाउडर सेतो बालुवा, चम्किलो नीलो पानी, र एक जीवन्त पार्टी वातावरण संग एक सुन्दर […]

पोर्चुगल । पोर्चुगल निवासी ९ बर्षिया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा […]

पोर्तुगल । पोर्चुगल आर्थिक सहयोग र विकास संगठन (OECD) मा 27 देशहरू मध्ये 2023 मा सबैभन्दा बढि बढेको अर्थ व्यवस्था मध्ये एक हो ।  2.3% को GDP भिन्नता संग पाँचौं स्थानमा पोर्चुगाली अर्थतन्त्रले युरोपेली संघ र यूरो क्षेत्रको औसतलाई पनि पार गर्यो । दुबैको जीडीपी भिन्नता ०.५%, र ओईसीडी (१.६%), कोस्टा रिका (५.१%), मेक्सिको (३.१%) […]