Home Login

विप्लव काफ्ले स्पेन । चर्चित लोक गायक विष्णु खत्रीले स्पेनको कोष्टाव्लाङ्काको खावियामा प्रवासीहरुलाई छमछमी नचाएका छन् । युरोप यात्रामा रहेका खत्रीले नेपाली मौलिक भाका मार्फत नेपालीहरुलाई मनोरञ्जन दिएका हुन् । खाबियाको विन्दिया रेष्टुरेन्टमा कोष्टाव्लाङ्का निवासी नेपालीहरुले  आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले एक दर्जन बढी गीत गाएका थिए । मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई,  दुना […]

अवैतनिक महाबाणिज्य दूतावास लिस्बनको विज्ञप्ति सहित आज वाट अवैतानीक महावाणीज्य दुतावासवाट हुने सवै कामहरु बन्द भएको सूचना प्रकाशित भएको छ।सरकारले हिजो मात्र राजदुत सिफारीस गरेता पनि राजदुत पोर्चुगलमा आउनको लागि कम्तीमा पनि ३ देखि ४ महिना लाग्ने छ । अवैतनिक महाबाणिज्य दूतावासको विज्ञप्ति जस्ताको त्यस्तै : लिस्बन । प्रस्तुत सन्दर्भमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् […]

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि आजबाट प्रदर्शन हुने भएको छ। आजबाट ३१ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र घरज्वाइँ प्रदर्शन हुँने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख आज बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र घरज्वाइँको टिकट शुल्क […]

डेनमार्क । जनसम्पर्क समिति डेनमार्कले जुलाई २० र २१ तारिख  फुटबल प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । भाइचारा बढाउने र नेपाली समाजलाई बलियो बनाउने उद्देश्यले यस प्रतियोगिता गरेको थियो। यस ७-ए-साइड प्रतियोगिताको खेलमा १० वटा टिमहरूले सहभागिता जनाएका थिए । अन्नपूर्ण एफसी अल्फा प्रतियोगिताको विजेता बनेको थियो।उनीहरूको उत्कृष्ट प्रदर्शन रवि घलेद्वारा व्यवस्थापन गरिएको थियो […]

डेनमार्क । जनसम्पर्क समिति डेनमार्कले जुलाई २० र २१ तारिख  फुटबल प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । भाइचारा बढाउने र नेपाली समाजलाई बलियो बनाउने उद्देश्यले यस प्रतियोगिता गरेको थियो। यस ७-ए-साइड प्रतियोगिताको खेलमा १० वटा टिमहरूले सहभागिता जनाएका थिए । अन्नपूर्ण एफसी अल्फा प्रतियोगिताको विजेता विजेता बनेको थियो।उनीहरूको उत्कृष्ट प्रदर्शन रवि घलेद्वारा व्यवस्थापन गरिएको […]

अशिम तामाङ । स्पेन । गायक विष्णु खत्री र गायिका सुमित्रा घिमिरे सापकोटाले (सुमी) ले युरोपेली मुलुक स्पेनमा प्रस्तुति दिने भएका छन् । नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना हुन लागेको यस कार्यक्रम अगस्ट १ तारिख बिहिवार स्पेनको सुन्दर सहर बार्सिलोनामा हुने भएको हो। प्रवेश शुल्क निःशुल्क रहेको यस कार्यक्रममा कलाकारको लागी स्वईच्क्षाले सहयोग गर्न सक्नुहुनेछ। […]

पोर्चुगल । हावा जस्तै,फर्कन्न होला , भनन मात्र र समयले जस्ता थुप्रै गीतका गायक (JOHN & दि लोकल्स) टिमले युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आफ्नो प्रस्तुति दिने भएका छन् । दि लोकल्स टिमले पोर्चुगलमा अगस्ट १९ तारिख आफ्नो प्रस्तुति दिनुभएका छन् । पोर्चुगलको राजधानी लिस्बन को (Lisboa Ao Vivo) मा आफ्नो प्रस्तुति दिने छन् । […]

युरोप । युरोकप २०२४ को उपाधि जितिसकेपछि स्पेनले पोर्चुगल र मोरक्कोसँग आयोजना गर्ने विश्वकप २०३० को तयारी गरिरहेको छ । स्पेनी अखबार मार्काले रिपोर्ट गरे अनुसार, फुटबल महासंघले फिफालाई ११ स्टेडियमहरू समावेश गर्ने प्रस्ताव पेश गर्नेछ। स्पेनिश प्रेस द्वारा प्रदान गरिएको जानकारीले देखायो कि सुरुमा, स्पेनले यस बोलीमा १३ स्टेडियमहरू समावेश गर्न चाहन्थे, तर भ्यालेन्सिया […]

पोर्चुगल । यदि तपाईंहरूको आफ्नो राहदानी हराएको ,बिग्रिएको , हालसम्म म्याद सकिएको, २०२५ जुलाईसम्म म्याद भएकाहरु र पोर्चुगलमा जन्मिएका बालबालिका छ भने अब यहीँ आउँदो अगस्ट २ तारिखदेखि ११ तारिख (२०८१ साउन १८ देखि २७ गतेसम्म) पोर्चुगलको राजधानी लिस्बनमा राहदानी नविकरण सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने भएको छ । राहदानी नविकरणका लागि नेपालवाट २ जना […]

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]