पूर्बेली समाज बेल्जियमको अध्यक्षमा कौशल खनाल सर्बसम्मत निर्बाचित

बेल्जियम । पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन एन्त्रोपेनमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले कौशल खनालको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति सदस्यहरु चयन गरेको छन्। उपाध्यक्षमा तुंग निरौला,ज्योति गुरुङ,कर्ण सुब्बा(सागर),बुद्धि बराल र रतन गुरुङ रहेका छन् ।महासचिवमा मुना ताम्राकार रहेका छन् भने उपमहासचिवमा झुना निरौला निर्बाचित भएका छन् ।

सचिबमा रबिन वान्तवा र रमेश कार्की रहेका छन् ।कोषाध्यक्षमा माया गुरुङ तथा सहकोषाध्यक्षमा रुपा लिम्बु रहेको यस पूर्वेली समाजमा सदस्यहरुमा गोपाल दाहाल (निवर्तमान अध्यक्ष),बुद्धि गुरुङ,सिर्जना बस्नेत,सबल लामा,मोना राई र श्रेया राई रहेका छन ।

पहिलो औपचारिक बैठकले अन्य सदस्यहरु तथा सल्लाहकारहरु चयन गर्नेछ ।

किरात राई सोसाईटी बेल्जियमको तर्फबाट मोनी राई श्रेया राई, इकु राई र सुबास राई र भबिन्द्र राईलाई सदस्यमा पठाएको छ ।

कार्यक्रम निबर्तमान अध्यक्ष गोपाल दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *