Home Login

रोमानिया। यस खेल लाई कहिलेकाहीँ स्क्वास रैकेट पनि भनिन्छ,एउटा सानो,खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेल्ने र्याकेट र बल द्धरा खेल्ने खेल लाई स्क्वास भनिन्छ। यस खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्त हरूमा प्रहार गर्छन्।खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले […]

युरोप। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाकी विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा छन् । सो भेटवार्ताका क्रममा […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]