युरोपियन मुलुक रोमानिया पछिल्ला वर्षहरूमा नेपाली श्रमिकहरूको आकर्षणको केन्द्र बनेको छ। कृषि, निर्माण, उत्पादन उद्योग ,होटेल तथा रेस्टुरेन्ट का विभिन्न कार्य क्षेत्रहरूमा नेपाली श्रमिकहरूको माग उच्च रहेको छ। तर, रोजगारीका अवसरहरूका साथै, उनीहरूले ठगी, असमान व्यवहार, र उचित सहयोगको अभावले गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। नेपाली श्रमिकहरूलाई झेल्नुपरेका मुख्य समस्या : एजेन्ट र एजेन्सीहरूको […]


