बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत […]
साइप्रसमा ‘घरजम’ चलचित्र प्रदर्शन हुदै
साइप्रस । ५ नोभेम्बर २०२३ आइतबारका दिन साइप्रसको लिमासोल शहर RIO CINEMA HALL LIMASSOL मा ‘घरजम‘ चलचित्र प्रदर्शन हुने भएको छ । उपेन्द्र सुब्बाको कथा, पटकथा र सम्बाद नेपाली मौलिक र अर्गानिक चलचित्र घरजम को मुख्य निर्देशक मौसम इम्बुङ, मुख्य सहायक निर्देशक रबि सेर्मा, कोरियोग्राफी दिनेश माङ्मु, छांयाकन युवराज राई ले निर्भाह गर्नु भएको हो […]
पोर्चुगल युरोकपमा छनौट
पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]
आर के त्रिपाठीले गरे महासचिब पदको उमेदवारी फिर्ता
युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो लेख्छन् आर के त्रिपाठी : विगतमा NRNA UK को सदस्य,प्रवक्ता,दुई कार्यकाल महासचिब र NRNA ICC को लागी दुई कार्यकाल Honory Council Member र NRNA ICC को दुई कार्यकाल Task Force Member भई काम गरेको नाताले […]
इजरायलबाट नेपाली विद्यार्थी स्वदेश फर्किँदा विमानस्थलमा यस्तो देखियो
इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए । साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए […]
भिजन स्पोर्ट्स क्लब द्वारा युरोप स्तरीय भलिबल खेल प्रतियोगिता गर्दै
पोर्चुगल । पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय खुल्ला खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले यहीँ १५ अक्टोबरमा सो खेल प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लबले सामाजिक संजाल मार्फत सबै तिर प्रचार प्रसार गरिरहेको छ । क्लबले दर्ता शुल्क प्रति टिम ३०० युरो राखेको छ भने प्रथम हुनेलाई २५०० […]
नेपाली ल्याउन जहाज आज इजरायल जाँदै
इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। उक्त […]
केपी ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई
काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका […]
पशुपति प्रसाद २ : भष्मे डन’ पोर्चुगलमा तयारी भयो प्रदर्शनको मिति
पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ र ८ गते प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ बेलुकीको शो हुने छ […]
पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि विशेष समिति गठन : एनआरएनए पोर्चुगल
कलश खरेल / लिस्बन । पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि भन्दै शव ब्यबस्थापन सम्बन्धि मुल समिती गठन गरिएको छ। आइतबार गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा सर्वपक्षीय भेलाले पोर्चुगल स्थित महावाणिज्यदुत कार्यालयको संयोकत्वमा सो समिती गठन गर्ने निर्णय गरिएको हो। समितिको उपसंयोजकमा एनआरएनए पोर्चुगल रहने जनाइएको छ भने उपसंयोजकनै सदस्य सचिव रहने गरि निर्णय भएको […]