Home Login

(विश्वको सबैभन्दा सुन्दर विमानस्थल अवतरणहरू मध्ये पोर्चुगलको मडेइरा विमानस्थल तेस्रो स्थानमा र नेपालको लुक्ला विमानस्थल १० औं स्थानमा रहेको छ । ) पोर्चुगल — यदि तपाईं आफ्नो यात्राको लागि एक रोमाञ्चक सुरुवात खोज्दै हुनुहुन्छ भने, मडेइराको क्रिस्टियानो रोनाल्डो विमानस्थल (फन्चल) लाई आधिकारिक रूपमा विश्वको तेस्रो सबैभन्दा सुन्दर विमानस्थल अवतरणको रूपमा स्थान दिइएको छ, जुन धेरै […]

पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ । सोमबार ७ तारिख राजधानी लिस्बनको  “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्‍यापर नोबल बस्नेत (जेम्सी) […]

लन्डन – लामो समयदेखि चल्दै आएको यात्रा नियममा परिवर्तन गर्दै, बुधबारदेखि बेलायत आउने युरोपेली नागरिकहरूलाई अनिवार्य प्रवेश अनुमति आवश्यक पर्नेछ। बेलायती सरकारले यो नियमले सीमा सुरक्षालाई मजबुत बनाउने बताएको छ। इलेक्ट्रोनिक ट्राभल अथराइजेशन (ETA) अनलाइन £१० (१२ यूरो) मा केही दिनभित्र किन्न सकिन्छ, तर अप्रिल ९ देखि यसको मूल्य £१६ पुग्नेछ। यो प्रणाली अमेरिकामा चलिरहेको […]

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

अशिम लोप्चन ,रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गीतको अडियो भोलि शुक्रबार ‘सेलो संगालो’ युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन, चर्चित गायिका जितु लोप्चन तामाङको स्वर […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

काठमाडौ —  घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल […]

बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक  पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

अमेरिका — दुई नासा अन्तरिक्ष यात्री मंगलबार फ्लोरिडाको गल्फ कोस्टमा अवतरण गरेका छन्। उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा करिब नौ महिनासम्म बसेपछि पृथ्वीमा फर्किएका हुन्, जुन मूल योजना भन्दा लामो समय हो। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलले ती दुई अन्तरिक्ष यात्री— बुच विल्मोर र सुनिता विलियम्स—का साथै अन्य दुई जनालाई बोकेर फ्लोरिडाको गल्फ कोस्ट नजिकै तल्लाहासीको पानीमा […]