Home Login

केजिन राई । काजाब्लांका ,क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ । बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत […]

२४ चैत, पुस्तक रेग्मी । युरोपको सबैभन्दा बस्न योग्य ठाउँहरूमध्ये पोर्चुगल पनि परेको छ। युरोपली मुलुक पोर्चुगलको पनि ब्रागा जिल्ला परेको हो। करिब 2706 km²  क्षेत्रफल रहेको ब्रागा जिल्लामा ८४६५१५ (२०२१) मानिसहरू बसोबास गर्दै आइरहेका छन्। त्यस्तै युरोपको सबैभन्दा बस्न लायक देशहरूमध्ये पहिलो नम्बरमा स्विजरल्यान्डको जुरिच परेको छ । त्यस्तै World Index को अनुसार ,जुरिच,कोपेनहेगन,ग्रोनिन्जेन,Gdańsk,लाइपजिग,स्टकहोम,जेनेभा,रोस्टक, क्लुज-नापोका […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीहरूले यहीँ आउँदो २०८१ नेपाली नयाँ वर्ष मनाउने भएका छन्। भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गरेको यस कार्यक्रम यहीँ आउँदो अप्रिल १२ तारिख हुन भएको छ। पोर्चुगलमा रहेको स्थानीय कलाकारहरू र स्थानीय डिजेहरूको साथमा नेपाली नयाँ वर्ष धुम-धामसँग मनाउने भएको हुँदा आयोजकले पोर्चुगलमा छरेर बसेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई […]

युरोप । विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका पनि पहिलो नम्बरमा परेको छ। संयुक्त राज्य अमेरिका को १२.९ रहेको छ भने रुसको १०.१ रहेको छ । क्यानाडा , साउदी अरेबिया र रुसलाई पछि पार्दै अमेरिका पहिलो नम्बरमा परेको हो। World Index को अनुसार , 2023 मा विश्वको सबैभन्दा ठूलो तेल उत्पादकहरू […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा यही अप्रिल १ तारिखदेखि IRS भर्ने समय खुलिसकेको छ। हामीले धेरै साथीहरूको IRS भरिसकेका छौँ। र IRS भर्ने क्रममा हामीले यस्ता FINE हरु पनि देख्यौं जुन FINE देख्दा तपाईहरु पनि चकित पर्नुहुनेछ । हामीले तपाईँलाई बारम्बार भनिरहेका छौं । IRS भर्नु भन्दा केही समय अगाडि तपाईंले आफ्नो E-Future क्लियर गर्ने […]

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’ पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ । नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै […]

पोर्तुगल । अप्रिल १ सोमबार देखि IRS भर्ने समय खुलेको छ। यदि तपाईँले आफ्नो डिपेन्डेन्ट हटाउनुभएको छ भने तपाईंले आफ्नो IRS भर्न सक्नुहुनेछ। र तपाईँले आफ्नो IRS भन्न सक्नुभएन भने हामीले तल दिएको बुँदागत पोइन्टमा तपाईंले हेरेर IRS भर्न सक्नुहुनेछ। हामीले IRS भनेको के हो भनेर यो भन्दा अगाडि पनि हामीले तपाईहरुको लागि एउटा न्युज […]

पोर्तुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा पनि प्रदर्शन भइरहेको छ । आज बुधबार २७ तारिख अन्तिम शो बेलुकीको रहेको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन भइसकेको छ। अब बुधबार आज अन्तिम शो रहेको छ । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ। आज […]

पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको  चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले […]