Home Login

हाम्रो हालको फेसबुक रिल्स

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]

साइप्रस । शनिबार २,००० भन्दा बढी व्यक्तिहरूले मतदानका लागि दर्ता गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। साइप्रसमा स्थानीय तह र सांसदको निर्वाचन असार ९ गते हुदैछ । दिउँसो २ बजेसम्म मतदानका लागि २ हजार १०९ आवेदन परेका थिए । विशेष गरी निकोसियामा ६३१, लार्नाकामा ४३०, फामागुस्टामा १७६, लिमासोलमा ५६४ र पाफोसमा ३०८ आवेदन परेका थिए। दर्ताको […]

युरोप । सिमाना र सुरक्षा बुल्गेरिया साइप्रस नीति बुल्गेरियाले मार्च ३१ देखि साइप्रस जारी गरेको भिसामा प्रवेश अनुमति नदिने भएको छ । बुल्गेरियाले मार्च ३१,२०२४ देखि साइप्रसद्वारा जारी गरिएको भिसा र निवास अनुमतिहरू भएका तेस्रो-देशका नागरिकहरूलाई प्रवेश अनुमति दिने छैन। बुल्गेरियाली अधिकारीहरूले साइप्रसको शेन्जेन अधिग्रहणको अपूर्ण कार्यान्वयनलाई यस निर्णयको कारणको रूपमा उद्धृत गर्दछ। बुल्गेरिया यस […]

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना […]

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]

साईप्रस । साइप्रसका तीनवटा समुद्र तटहरू ट्राभल जायन्ट ट्रिपाड भाइजरले २०२४ को लागि युरोपको शीर्ष २५ समुद्र तटहरूमा स्थान पाएका छ । सबैभन्दा उच्च स्थानमा आइया नापाको निस्सी बिच, युरोपको सातौं र विश्वव्यापी रूपमा २२ औं स्थानमा थियो। Tripadvisor भन्छन् “यो पाउडर सेतो बालुवा, चम्किलो नीलो पानी, र एक जीवन्त पार्टी वातावरण संग एक सुन्दर […]

साईप्रस । साइप्रसको केन्द्रीय सरकारको ऋण, साइप्रस गणतन्त्रको कुल ऋणको लगभग 99 प्रतिशत समावेश भएको छ । 2023 को अन्त्यमा 22.4 बिलियन यूरो पुगेको छ । यस हप्ता जारी गरिएको रिपोर्ट अनुसार €689 मिलियनको कमीलाई प्रतिबिम्बित गर्दछ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 3 प्रतिशतले घटेको छ। सम्पूर्ण कमीलाई घरेलु बन्ड र सेक्युरिटीहरूको भुक्तानीमा श्रेय […]

साइप्रस/ प्रकाश बराइली ।समिर घिसिङ (भिटेन) को “युरोप टुर २०२४” को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, अध्ययनरत विद्यार्थीहरु, बुद्धिजीवीहरु लगायत समस्त नेपाली जनसमुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली जनसमुदायमा आत्मीयता तथा भाईचारा बढाउने उदेश्यका साथ युवा पिढी माझ चर्चित नेपाली कलाकार समिर घिसिङ (भिटेन), कथा वाचक साइग्रेस साथै […]

साइप्रस । युरोपेली मुलुक साइप्रसमा एक घटना भएको एक महिना नहुदै फेरि हिजो बुधवार लिमासोलमा घरेलु काममा आएकी एक नेपाली महिलाद्वारा आत्महत्या गरेको भन्ने खवर स्थानिय लिमासोल प्रहरीले साइप्रसमा रहेको नेपाली कन्सुलेटलाई जानकारी दिएको छ ।

साइप्रस । सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।  अधिबेशनबाट रमिता चन्द रितु अध्यक्ष सहित १५ कार्यसमिति सदस्य चयन भएको छ । प्रमुख सल्लाहकारमा सुबास मल्ल ,केशब चन्द ठकुरी डम्मर बहादुर खड्का चयन भएका छन । प्रमुख अथिती कन्सुलेट प्रमुख डा. राम जीवन पन्जियार साथै अधिबेशनमा अथितिहरू  सुबास मल्ल, केशब ठकुरी ,गैरआवासीय […]