Home Login

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रममा सभापति रेशम बहादुर लामाले कार्यक्रमको समापन गरि कार्यक्रममा सम्पन्न भएको थियो । एलिया लिम्बु । साइप्रस । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित The Noodles House Restaurant मा ४ अगष्ट २०२४ आइतवारका दिन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि […]

साइप्रस । साइप्रसमा एक सक्रिय संस्था किरात या¥क्थुङ चुम्लुङ साइप्रसले सिसेक्पा तङ्¥नाम येले तंङ¥वे -५०८४ (साउने सङ्क्राति -२०८१) कार्यक्रम जुलाई २१ तारिख मनाउने भएको छ। भाषा ,धर्म,संस्कार ,संस्कृतिको संरक्षण गरौँ लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔँ भन्ने मूल नाराका साथ यस कार्यक्रम मनाउने भएको हो । कार्यक्रम साइप्रसको पापोस सहरमा रहेको (The Back Street Asian […]

साइप्रस । मगर समुदायहरूको एउटा साझा संस्था अथवा छाता नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे संक्रान्ति विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रम-2024 मा आर्थिक,भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु साथै स्थानीय कलाकार हरु लाई सदा उच्च सम्मान गर्दै भेटघाट तथा सम्मान कार्यक्रम गर्ने भएको छ। युरोपेली मुलुक साइप्रसमा रहेको यो संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै […]

साइप्रस । बिहीबार साइप्रस टापुको उत्तरमा भएको कारको ठक्करबाट एक ६१ वर्षीय ग्रीक साइप्रियटको मृ¥त्यु भएको छ। मृतकको पहिचान चारलाम्बोस अनास्तासियोको रूपमा भएको छ। प्रहरीको रिपोर्ट अनुसार : कार दुर्घटना जोडिया गाउँमा दिउँसो ३ बजे भएको थियो। ६१ वर्षीय वृद्धलाई गम्भीर अवस्थामा निकोसियाको उत्तरी भागमा रहेको अस्पतालमा लगिएको थियो। ठक्करबाट सवार अर्को कारमा सवार दुई […]

एलिया लिम्बु साइप्रस । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रस शाखा गठन भएको छ । जुन ११ मंगलबार साईप्रसको सुन्दर सहर लिमासोमा एक कार्यक्रम गरी साइप्रस शाखा गठन भएको हो। नेपाली सेफहरु भान्से पेशामा आवद्व रहेर विश्वका हरेक कुनामा छरिएर रहनु भएका अग्रज सेफहरुको सम्मान गर्दै नेपाली खानालाई विश्व माझ परिचित गराउन निरन्तर एकतावद्व भएर लाग्नु पर्छ […]

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]

साइप्रस । शनिबार २,००० भन्दा बढी व्यक्तिहरूले मतदानका लागि दर्ता गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। साइप्रसमा स्थानीय तह र सांसदको निर्वाचन असार ९ गते हुदैछ । दिउँसो २ बजेसम्म मतदानका लागि २ हजार १०९ आवेदन परेका थिए । विशेष गरी निकोसियामा ६३१, लार्नाकामा ४३०, फामागुस्टामा १७६, लिमासोलमा ५६४ र पाफोसमा ३०८ आवेदन परेका थिए। दर्ताको […]

युरोप । सिमाना र सुरक्षा बुल्गेरिया साइप्रस नीति बुल्गेरियाले मार्च ३१ देखि साइप्रस जारी गरेको भिसामा प्रवेश अनुमति नदिने भएको छ । बुल्गेरियाले मार्च ३१,२०२४ देखि साइप्रसद्वारा जारी गरिएको भिसा र निवास अनुमतिहरू भएका तेस्रो-देशका नागरिकहरूलाई प्रवेश अनुमति दिने छैन। बुल्गेरियाली अधिकारीहरूले साइप्रसको शेन्जेन अधिग्रहणको अपूर्ण कार्यान्वयनलाई यस निर्णयको कारणको रूपमा उद्धृत गर्दछ। बुल्गेरिया यस […]

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना […]

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]