Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुने भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन हुने भएको हो । चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे […]

लक्जमबर्ग — पोर्टेल डेस स्ट्याटिस्टिक्स डु लक्जमबर्गको हालैको तथ्याङ्क अनुसार, २०२४ मा लक्जमबर्गमा पोर्चुगिज बसाइँसराइमा ४.६% ले कमी आएको छ । प्रतिवेदनको अनुसार, २०२४ मा ३ हजार ४ सय ६९ पोर्चुगिज मानिसहरू देशमा प्रवेश गरेका थिए, जुन संख्या यस वर्ष युरोपेली देशमा आएका २५ हजार ७२५ विदेशीहरूको प्रविष्टि मध्ये १३.५% हो । २०२३ मा स्पष्ट […]

युरोपाटी सम्वाददाता । साइप्रस — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साइप्रसले पन्जिकृत सदस्यता खुलाइएको छ । गैर आवासीय नेपाली संघ साइप्रसले २०२३–२०२५ कार्यकालका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्यता नवीकरण गर्न तथा इच्छुक नयाँ सदस्यहरूले सदस्यता लिनको लागि पन्जिकृत सदस्यता खुलाइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए साइप्रसका […]

युरोपाटी सम्वाददाता । लिस्बन — पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिने भएको छ । बुधबार नियाल्प पोर्चुगलले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो । ‘आजबाट पोर्चुगलमा कानुनी […]

एलिया लिम्बु — साइप्रस । युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय चार्ड उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रम गत आइतबार साइप्रसको एक प्रमुख सहर लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा एक कार्यक्रम गरी सम्पन्न गरेको हो । किरात राई यायोक्खा साइप्रसले आयोजना […]

लन्डन — बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ । हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरेका थिए । परिक्षा भएका कारण कप्तान रोहित पौडेल भने १७ तारिख मात्र बेलायत आइपुग्ने पाण्डेले बताए । माया इभेन्टसले शनिबार खेलाडीको सहयोगार्थ […]