साओ टियोटोनियो, पोर्चुगल — “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना भएको ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप–२०२५’ को उपाधि ‘नेप फ्याम एफसी’ ले हात पारेको छ । आइतबार (२३ नोभेम्बर २०२५) सम्पन्न खुल्ला सेभेन ए साइड नेपाली फुटबल प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा बुद्ध एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेप फ्याम एफसी […]


