इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो ,बेल्जियम — नेपाली मगर समुदायले आफ्नो महान चाड माघे संकराती कार्यक्रम बेल्जियममा भव्य रूपमा सम्पन्न गरेको छ । मगर संघ बेल्जियमले “ डोन बोस्को -क्यासेल्लो” मा आयोजना गरेको महान चाडमा औपचारिक र सांस्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । नेपाली आदिबासी मूलबासी मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, कन्दमूल […]


