Home Login

माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाका पदाधिकारीहरू र माल्टाको राष्ट्रपति बीच ऐतिहासिक भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उदेश्यका साथ यो भेटवार्ता भएको हो । उक्त महत्वपूर्ण भेटवार्तामा एनआरएनए माल्टाका तर्फबाट अध्यक्ष सहित चारजना प्रतिनिधिको सहभागिता थियो।छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा […]

(कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको अध्यक्ष बने सौरभ) विप्लव काफ्ले नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् । सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले […]

माल्टा । तामाङ समाज माल्टाले  विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ । मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश […]

माल्टा । माल्टाको ज़ब्बुगमा आइतबार भएको दुर्घटनामा ४७ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् । बिहान ६ बजे त्रिक इल इम्दिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मारफाका निवासी टोयोटा भिट्ज चलाउँदै गर्दा पोलमा ठोक्किएर घाइते भएका थिए । उनलाई घटनास्थलमा रहेको मेडिकल टोलीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्सबाट मेटेरदेई अस्पताल लगिएको थियो । यस घटनालाई […]