लिस्बन — युरोपेली संघ (ईयु) भित्र सडक सुरक्षाका मापदण्डहरू कडा बनाइँदै लगिए पनि पोर्चुगलको अवस्था भने सन्तोषजनक देखिएको छैन । पछिल्ला वर्षहरूमा सार्वजनिक गरिएका तथ्यांकहरूले पोर्चुगललाई युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सडक दुर्घटनाबाट मृत्यु हुने दर उच्च रहेका देशहरूको सूचीमा राखेको छ । हालैका प्रतिवेदनहरू अनुसार, सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्याका आधारमा पोर्चुगल युरोपेली संघमा छैठौं […]


