म्याड्रिड (स्पेन) — स्पेनको दक्षिणपूर्वी क्षेत्रमा गत आइतबारदेखि आएको मुसलधारे वर्षा र भीषण आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । विशेषगरी अन्डालुसिया क्षेत्रमा आँधीले ठूलो क्षति पुर्याएको छ । मलागा र ग्रानाडा प्रान्तमा आएको बाढीका कारण हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार रातिदेखि सुरु भएको […]


