Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलको दोस्रो ठूलो दल सेगा पार्टीका सभापति आन्द्रे भेन्टुरा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सेगा […]

पोर्चुगल — सेगा पार्टीले आप्रवासीहरूको पारिवारिक पुनर्मिलन रोक्न माग गरेको छ । पोर्चुगलमा आप्रवासीहरूको पारिवारिक पुनर्मिलन (फ्यामिली रिउनिफिकेसन) अस्थायी रूपमा रोक्न सेगा पार्टीले सरकारलाई अनुरोध गरेको हो । पार्टीका सभापति आन्द्रे भेन्टुराले यो कदम आप्रवासीहरूको संख्या नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् । ‘हामीसँग पहिले नै धेरै आप्रवासीहरू छन्, यदि परिवार पनि आउँछन् भने यो […]

युरोपाटी संवाददाता। पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्। जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको चेगा पार्टीको अध्यक्ष आन्द्रे भेन्टुरालाई सामाजिक सञ्जाल फेसबुकले १० वर्षको लागि प्रतिबन्ध लगाएको छ। उसले सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक टिप्पणी र नकारात्मक कुराहरु शेयर गरेको र फेसबुकलाई नपच्ने खालका पोस्टहरू गरेको खण्डमा १० वर्ष प्रतिबन्ध लगाएको भन्ने समाचार प्राप्त भएको छ। पोर्चुगलमा आप्रवासीहरूलाई खनिने यो सेगा पार्टी पोर्चुगलको तेस्रो पार्टीमा […]