काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित […]
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अनल ज्योति स्कूलले आयोजना गर्र्यो वार्षिक कार्यक्रम
ललितपुर, फाल्गुण २५ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज […]
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
काठमाडौँ — सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको […]
नेपाली खानाको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभलको तयारी तीव्र
काठमाडौं — नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ। यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, […]
साउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न, २० हजारद्धारा अवलोकन
काठमाडौँ — बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान […]
साउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनी
काठमाडौँ — बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको विहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना […]
इंडेक्स एक्सचेन्जले ल्यायो शान ए रमदान सिजन चार – यसपालि बुल्डोजरको वार
काठमाडौं — हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। […]
घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई काम अगाडी बढाउन कुनै वाधा छैन
काठमाडौँ — कानूनविद्हरुले गैर आवासीय नेपाली संघ(एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेकोउच्चस्तरीय समितिलाई निर्वाचनको काम अगाडी बढाउनकुनै वाधा नभएको जनाएका छन्। ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजितअन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको पहिलो र दोस्रो फरक फरक मुद्दाहरुभएको र दोस्रो मुद्दाको संक्षिप्त आदेश आइसकेपछिपरराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाईखारेज गरि दिएको जनाए । […]
होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर […]
विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार भन्दा बढीले नेपाल छाडे
पुस्तक रेग्मी । काठमाडौं — विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार बढी नेपालीले नेपाल छाडेका छन्। अध्यागमन विभागले एक तथ्याङ्क जारी गर्दै ६६ हजार ८ सय ३५ जनाले नेपालबाट स्थायी बसोबासका लागि विदेश बसाइ सरेको जनाएको हो । तथ्याङ्क अनुसार यसरी बसाई सर्नेमा ३४,५४४ जना पुरुष र ३२,२८७ महिला छन्। सन् २०२३ को तुलनामा […]