कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती,इजिप्टियन ,भारतीय तथा अन्य समुदायको पनि सहभागिता थियो । संस्थाले यसअघि सम्पन्न रक्तदान कार्यक्रम र पहिलो […]


