Home Login

पोर्तुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजना एवं गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगल, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एशोसिएशनको सह–आयोजनामा हिजो अर्थात २३ मे का दिन पोर्चुगलको राजधानी लिस्वनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको स्मरण गर्दै २५६८ औँ बुद्धजयन्ती धुमधामका साथ मनाईएको छ । यहाँस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, […]

पोर्तुगल । मन्त्रिपरिषद्ले लिस्बन र म्याड्रिड बीचको उच्च-गति रेल जडान (LAV) को लागि कामहरू अनुमोदन गरेको छ । जसले दुई शहरहरूलाई तीन घण्टा लाग्ने यात्रामा जोड्न अनुमति दिनेछ। निर्णयले सरकारलाई एक विज्ञप्तिमा व्याख्या गर्दै  “प्रतिस्पर्धी रेल यातायात विकल्प प्रस्ताव गर्ने उद्देश्य राखिएको छ” र निम्न यात्रा समयहरूलाई उद्देश्यको रूपमा स्थापित गर्दछ: पोर्टो-लिस्बन – १h१५ लिस्बन-मड्रिड […]

पुस्तक रेग्मी । ६ अप्रिल २०२४, शनिबार राति ९ बजेतिर पोर्तुगलको मोन्तिजोमा बारको समुन्द्र साईडमा हराईरहेका दुई जना नेपालीहरु मध्ये एकजना लाई आइतबार मृत भेटिएको र अर्को एकजनाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी भईरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जे घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका […]

पोर्तुगल । युरोपेली मुलुक पोर्तुगलको मोन्तिजोमा हिजो अप्रिल ६ तारिख देखि दुई नेपाली युवा बेपत्ता भएको छन् । मोन्तिजोको सुमुन्द्रमा बेपत्ता भएको दुई जनालाई   मोन्तिजोको प्रहरीले र नेपाली समुदायको हातेमालोमा खोजीकार्य भइरहेको छ । एकजना युवा मृत अवस्थामा फेला परेको र मृत भएकोलाई बाहिर निकालेको मोन्तिजोको प्रहरीले बताए । आइतबार बिहान ७:१३ मा एकजना युवा […]

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’ पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ । नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै […]

पोर्तुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा पनि प्रदर्शन भइरहेको छ । आज बुधबार २७ तारिख अन्तिम शो बेलुकीको रहेको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन भइसकेको छ। अब बुधबार आज अन्तिम शो रहेको छ । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ। आज […]

पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको  चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]

पोर्तुगल । नेपालमा आज देखि प्रदर्शन भएको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि आइतबार देखि  प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार ,२५ सोमबार र २७ बुधबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ आइतबार बिहान र बेलुकीको सो रहेको छ भने २५ र २७ तारिख बेलुकीको सो रहेको […]

पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यसै साता बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार ,२५ सोमबार र २७ बुधबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ आइतबार बिहान र बेलुकीको सो रहेको छ भने २५ र २७ तारिख […]

पोर्तुगल । मार्च १ तारिख देखि प्रदर्शनमा आएको नेपाली चलचित्र अगस्त्य पहिलो र दोस्रो हप्तामा दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको थियो । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा निर्माण भएको चलचित्रलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको थियो । चलचित्र अगस्त्य पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल १ तारिक प्रदर्शन […]