
पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]