हेलसिंकी — आज डिसेम्बर ६ का दिन, फिनल्याण्डले आफ्नो १०८ औं स्वतन्त्रता दिवस राष्ट्रिय गौरव र उल्लासका साथ मनाइरहेको छ । सन् १९१७ मा इम्पेरियल रुसबाट देशले मुक्ति प्राप्त गरेको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विविध कार्यक्रमहरूको आयोजना गरिँदैछ । यस विशेष अवसरमा आज देशव्यापी रूपमा सार्वजनिक बिदा दिइएको छ । आपतकालीन र अत्यावश्यक सेवाहरू […]


