Home Login

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास मे १६ शुक्रबार एक महिना पुगेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

पोर्चुगल (लिस्बन) । शनिबार मार्च २९ र आइतबार मार्च ३० तारिख वितरण गर्ने भनेको कागजपत्र लगायत राहदानीहरु छुटपुट भएका बाँकी कागजपत्र लगायत राहदानीहरु मार्च ३१ तारिख सोमबार बितरण नगर्ने भएको छ । नेपाली राजदूतावास लिस्बनले सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो। नेपाली राजदूतावास पेरिसबाट प्रमाणित भई नेपाली राजदूतावास लिस्बनमा प्राप्त प्रहरी […]

रासस — थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल […]