Home Login

पोर्चुगल — राहदानी विभागले विभिन्न जिल्ला र विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएका राहदानीहरूको विवरण सार्वजनिक गरेको छ । विभागले २०८२ मंसिर १० गते एक सूचना जारी गर्दै २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जानकारी गराएको हो । विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि प्रमुख […]

काठमाडौँ — राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी (पासपोर्ट) पुस्तिकाको अभाव र त्यसबाट सिर्जित समस्या समाधान भएको घोषणा गरेको छ । विभागले फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँग नयाँ सम्झौता गरेसँगै अब सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य हुने भएको हो । विभागले जारी गरेको पछिल्लो सूचना अनुसार, राहदानी छपाइ र वितरण प्रक्रियालाई पूर्ववत अवस्थामा फर्काउन र सेवालाई थप […]

फ्रान्स — विश्वका देशहरूको राहदानीको शक्ति मापन गर्ने प्रतिष्ठित हेन्ली पासपोर्ट इन्डेक्सको २०२५ को पछिल्लो वरीयता सार्वजनिक भएको छ । यस सूचीमा नेपाली राहदानी ९९ देशहरूमध्ये ९५ औं स्थानमा रहँदै विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । अर्कोतर्फ, स्पेन, सिंगापुर, फ्रान्स, जर्मनी, इटाली र जापानको राहदानी विश्वकै सबैभन्दा शक्तिशाली साबित भएका छन् । यस […]

नर्वे — नर्वेको ओस्लोमा आयोजित विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धित दुई दिने घुम्ती सेवा सम्पन्न भएको छ। विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोली नर्वेको ओस्लो आएको थियो। जनवरी १२ र १३ गरि दुई दिने सम्पन्न विद्युतीय राहदानी (ई–पासपोर्ट) घुम्ती सेवाबाट करिब १२५ जना सेवा ग्राहीहरूले सेवा लिएको बताइएको छ। उक्त घुम्ती शिविरमा […]

पोर्चुगल— पोर्चुगलको पासपोर्ट पाँचौं शक्तिशाली भित्र परेको छ। युरोपेली मुलुक पोर्चुगलले बिना भिसा १९० वटा देशमा जान सकिने छ। यस वर्ष सिंगापुरले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा आफ्नो ठाउँ पुन ओगाटेको छ।विश्वभरका २२७ देशहरूमध्ये १९५ देशमा बिना भिसा यात्रा गर्न पाउने भएका छन्। यसवर्ष जापान दोस्रो स्थानमा रहेको छ। जसले १९३ वटा देशहरूमा बिना भिसा […]

माल्टा — राहदानी लगायतका कागजात सम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा शनिवार देखि घुम्ती सेवा शिविर सञ्चालन भएको छ । शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको कार्यालयमा सुरु भएको घुम्ती सेवा शिविरको दुई दिनमा राहदानी र कन्सुलर सेवा गरि ३ सय ९० जना नेपालीले सेवा लिएको छन्। स्पेनमा […]

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ । गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित […]

(क्रोएसियाले २०२० यता ११,००० भन्दा बढी दक्षिण देशका नागरिकलाई नागरिकता प्रदान गरेको छ ।) युरोप — क्रोएसियाले पछिल्ला वर्षहरूमा दक्षिण देशका नागरिकहरूलाई ठूलो संख्यामा नागरिकता प्रदान गरेको छ, तर कागजात प्राप्त गर्नेहरूमध्ये थोरै प्रतिशत मात्र देशमा बस्ने गरेको पाइन्छ । क्रोएसियाको आन्तरिक मन्त्रालयको तथ्याङ्क अनुसार, २०२० को सुरुदेखि अगस्ट २०२४ को अन्त्यसम्म, क्रोएसियाले दक्षिण देशका […]