Home Login

कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीले ज्यान गुमाएका छन् । मेथानोल मिसाइएको मदिरा सेवनका कारण उनीहरुको ज्यान गएको कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । ज्यान गुमाउनेमा ६ नेपालीमध्ये ५ पुरुषसहित एक महिला रहेका छन् । सो घटनामा ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि हालसम्म […]

कुवेत सिटी — गत ७ जुन २०२५ मा सोल्टी ग्रुप कुबेतको आयोजनामा गरिएको कार्यक्रममा सिमोन भट्टराईमाथि सांघातिक हमला भएको छ । कुवेतको जिलिबस्थित अस्पाएर इण्डियन स्कुलको सभाहलमा कार्यक्रम आयोजना गरिएको  सो कार्यक्रममा लागि नेपालबाट दुर्गेश थापासहितका कलाकारहरु बोलाइएको थियो। सोल्टी ग्रुपले आयोजना गरेको सो कार्यक्रमस्थलमा सिमोन भट्टराईमाथि आफूलाई एनआरएनको (बद्री पक्षको) वरिष्ठ उपाध्यक्ष भन्ने मानबहादुर […]

कुवेत — नेपाली दूतावास कुवेतमा घनश्याम लम्साले कार्यकाल सम्हालेको लगभग लगभग एक वर्ष जति हुन लागिसक्यो। कुवेतमा पछिल्लो समय दूतावासकै डाटा अनुसार १ लाख ५० हजार जति नेपाली कार्यरत छन् भन्ने कुरो राजदूतकै मुखबाट बारम्बार सुन्ने गरेका छौं । नयाँ राजदूत भएर कुवेत आएपछि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा एउटा नयाँ आशा पलाएको थियो। […]

कुवेत । हरि बानियाँ — नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर विवादित भएको देखिन्छ।साउदी अरबमा रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खोलेको नेपाली दुतवास साउदी अरब यतिबेला नेपाली  फिल्मको बिज्ञापन गरेर विवादित भएको देखिन्छ। दूतावासकै आधिकारिक फेसबुक पेजमा फिल्मको प्रचारप्रसार गरेपछि नेगेटिभ कमेन्ट ९८%  आएको देखिन्छ। साउदी अरब नेपाली […]

कुवेत। कुवेतमा गत शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमको लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेतको सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको बुझिएको छ। नेपाल कुवेत सांस्कृतिक मञ्चको २३ औँ प्रस्तुति रहेको उक्त तीज कार्यक्रम नेपालबाट चर्चित कलाकार गायिका पूर्णकला बिसीको साथमा आयोजना गरिएको […]