Home Login

पोर्चुगल । हामीलाई धेरै साथीले सोध्नुहुन्छ — परिवारको सदस्य नेपाल बाट आउदै हुनुहुन्छ, के सिकेर जानेर अनि बुझेर आउनु पर्ला ? आफ्नो परिवार को सदस्य श्रीमान् /श्रीमती /छोराछोरी जो कोहि पनि पोर्चुगल ल्याउदै हुनुहुन्छ भने निम्नलिखित कुरामा चै पुर्ब तैयारी गर्नुहोस् है । १, परिवार ल्याउन अगाडी बस्ने ठाउँ र कामको लागी सकेसम्म पक्का गर्नुहोस् […]

पोर्तुगल । बारा जिल्ला निजगढ न.पा वडा नं. ४ घर भई हाल का.जि. तार्केश्वर न.पा वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि  रु. ११,००,०००/- ( अक्षेरुपी एघार लाख रुपैयाँ ) लाग्छ र  पोर्चुगल पुगेपछि होटलमा  वेटरमा काम लगाइदिन्छु भनी  मासिक रु. १,२०,०००/- (अक्षेरुपी […]

साइप्रस ।  मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको  संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ भाषा सस्कार र सस्कृतिको जगेर्ना गर्दै  गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित  “मगर- अक्षयकोष” को लागी सहयोगार्थ मगर माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम […]

बेरोजगार रहेर काम खोज्दै गर्नुहुने साथीहरू ले कामको लागि कम्पनी हरुमा सम्पर्क गर्दा वा त्यहाँ जादा भाषा अनि काम संबंधित अनुभव को समस्या भएको देखियो “त्यो साहुले अङ्ग्रेजी बोल्दैन ‘मलाई त्यो काम सम्बन्धी अनुभव छैन’ भन्ने feedback आउने र काम पाउन असहज भएको छ, त्यसकारण कामको लागि निवेदन वा अन्तर्वार्ता दिन जादा निम्न कुरा हरुमा […]

माल्टा । जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौँ लाख  रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक […]

Portugal

Portugal, a captivating country located on the Iberian Peninsula in Southern Europe, is a land of rich history, stunning landscapes, and vibrant culture. With a population of approximately 10 million people, Portugal has made significant contributions to the world, both historically and culturally. One of the oldest nations in Europe, Portugal boasts a history that […]

पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको  छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा […]

पोर्चुगल । केही दिन अगाडि पोर्चुगलको ओदिमेरा भन्ने ठाउँमा आफ्नै साथीले गरेको छुरा प्रहारबाट ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारमा बृद्द बुवा आमा, चार स-साना छोराछोरी र श्रीमती मात्र भएको र परिवारको स्थिति निकै नाजुक भएकोले पोर्तुगलमा रहेको नेपाली दिदिबहिनीहरुको साझा संस्था नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारलाई सहयोग गरेका छन् […]

पोर्चुगल । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला झापा दमक न.पा. वडा नं . ११ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ सानागाँउ बस्ने बर्ष ४५ की  बुद्ध पंचकोटीले सागर लामिछानेलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर पक्राउ परेका हुन् । ठगले प्रतिव्यक्ति रु. १५,००,०००/- ( […]

पोर्तुगल । गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले  विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने  निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेको छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा […]