Home Login

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले आउँदो डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता आउँदो शनिबारका दिन विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । उक्त […]

पोर्चुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि चर्चित गायक स्वप्न सुमनको साथमा पोर्चुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट गर्ने भएको छ। क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिखका दिन राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा उक्त लाइभ कन्सर्ट हुने भएको हो। रोजगारीको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक […]

काठमाडौँ । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घको अध्यक्षमा तारा लाल धरेल चयन हुनुभएको छ । सङ्घको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष धरेल सोफा हव काठमाडौंको  सञ्चालक हुनुहुन्छ । यस्तै, सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल […]

पोर्चुगल— पोर्चुगलमा रहेका नेपालीहरुको करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएकोले सो पासपोर्टहरु पोर्चुगल ल्यायर बितरण गर्ने ब्यावस्था मिलाई दिनका लागी परराष्ट्र मंत्रालयसंग ,प्रधानमन्त्रीको कार्यलय, राहदानि विभाग , फ्रान्स दुतावासलाई प्रवासी नेपाली मञ्च पोर्तुगलको संयोजकत्वमा सर्वदलीय बैठकबाट प्रवासी नेपाली मञ्च पोर्चुगललाई जिम्मेवारी दिएको थियो । त्यही ज्ञापनपत्र आइतबार नेपाल सरकारका परराष्ट्र […]

कतार । स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको नवौं अधिवेशन शुक्रबार कतारमा सम्पन्न भएको छ। शुक्रबार सनैया ३३ स्थित फुलवारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न नवौ अधिवेशनमा नौमती बाजाको साथमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए। उक्त नवौ अधिवेशनबाट अध्यक्षमा […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रसको पाफोसमा गत बिहिबार साँझ तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका २ बट्टारकी मन्जु गुरुङको निधन भएको खबर प्राप्त भएको छ। बिगत ८/९ बर्ष देखि साइप्रसलाई कर्मथलो बनाइ बसेकी मन्जु गुरुङ केहि महिना अगाडि देखी बिरामी अवस्थामा रहेको तर आफ्नो स्वास्थलाई ख्याल नगरी काममा जाने-आउने भने भैरहेको र गुरुङलाई रोगले […]

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

युरोप। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप आउँने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा आउँन लागेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी […]

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवाद अन्त्य गर्न केन्द्रले पहल शुरु गरेको छ । नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न निर्देश गरेकी […]

युरोपेली मुलुक पोर्चुगलमा अहिले आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले एक लाख आठ हजार जनाको फाइल रद्द गरेको भन्ने समाचार प्रकाशित भएको छ। : कस्तो व्यक्तिको खण्डमा फाइल रद्द भएको हुनसक्छ त ? -यदि पोर्चुगलमा आई यहाँ (लिगल्ली) सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि […]