Home Login

युरोप । बुल्गेरिया र रोमानिया अन्ततः आइतवार, मार्च ३१ मा सीमामुक्त क्षेत्रमा सामेल भएपछि सेन्जेन क्षेत्रका सदस्य राष्ट्रहरूको संख्या बढेर २९ पुगेको छ। यद्यपि हवाई र समुद्री मार्गबाट मात्र भएको हो । दुबै देश र अन्य सेन्जेन एरिया राज्यहरू बीच जारी रहने भूमि सीमा जाँचहरू बाहेक, अबदेखि, सेन्जेन भिसा जारी गर्ने र नियन्त्रणको माध्यमबाट नजाइकन […]

काठमाडौँ । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् । तेन्जिङ भन्छन् , अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना […]

साइप्रस । शनिबार २,००० भन्दा बढी व्यक्तिहरूले मतदानका लागि दर्ता गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। साइप्रसमा स्थानीय तह र सांसदको निर्वाचन असार ९ गते हुदैछ । दिउँसो २ बजेसम्म मतदानका लागि २ हजार १०९ आवेदन परेका थिए । विशेष गरी निकोसियामा ६३१, लार्नाकामा ४३०, फामागुस्टामा १७६, लिमासोलमा ५६४ र पाफोसमा ३०८ आवेदन परेका थिए। दर्ताको […]

एसिया । एसिया देशहरूमा धेरै जनसङ्ख्या भएको देशमा भारत पहिलो नम्बरमा परेको छ। त्यस्तै भारतपछि चीन इन्डोनेसिया,पाकिस्तान,बंगलादेश, रूस, जापान रहेको छ । चीनलाई पछि पार्दै भारत १,४३७,९८२,६६१ ले अघि परेको । चीनको भने १,४२५,३१७,७२० जनसङ्ख्या रहेको छ । उत्तर कोरिया र सिरियालाई पछि पार्दै नेपाल २१ औँ स्थानमा रहेको हो। अहिले नेपालको जनसङ्ख्या ३१,१३६,७८१ रहेको […]

पोर्चुगल । विश्वको उत्कृष्ट ५० रेस्टुरेन्टहरूमा पोर्चुगलको पनि एक रेस्टुरेन्ट परेको छ। विश्वको उत्कृष्ट ५० औँ मध्यको पहिलो नम्बरमा पर्न सफल भएको दक्षिणी अमेरिका पेरुको राजधानी लिमामा रहेको रेस्टुरेन्ट ‘केन्द्रीय’ रहेको छ। World of statistics को अनुसार २०२३ मा विश्वका ५० उत्कृष्ट रेस्टुरेन्ट मध्ये पोर्चुगल पनि २५ औँ स्थानमा रहेको हो । त्यस्तै युरोपेली मुलुक […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा सुरु भएको प्रदर्शन  बुधबार २७ तारिख सम्म प्रदर्शन भएको थियो । पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन हुदै हिजो बुधबार अन्तिम शो रहेको थियो। चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको थियो । नेप्स इन्टरटेनमेन्टले जानकारी दिए अनुसार, चलचित्र  […]

पोर्चुगल। पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले मार्च २४ आइतबारबाट काम सुरु भइरहेको छ । मार्च २४ आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २९ तारिख भोलि अर्थात शुक्रबार ‘बायोम्याट्रिक’ का लागि मार्टिम मुनिजस्थित R.Jose Antonio Serrano, […]

पोर्चुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बाट एउटा सूचना प्राप्त भएको छ। जुन सुचना हालै पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । भोलि बिहीबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको क-कस्तो हो भन्ने बारे अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालयले भखरै एउटा […]

पोर्तुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा पनि प्रदर्शन भइरहेको छ । आज बुधबार २७ तारिख अन्तिम शो बेलुकीको रहेको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन भइसकेको छ। अब बुधबार आज अन्तिम शो रहेको छ । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ। आज […]